Rule 14
अनुज्ञापत्र ९लाइसेन्स० बेगर शिकारमा मद्दत गर्न नहुने
नियम १५ वा १६ बमोजिमको अनुज्ञापत्र ९लाइसेन्स० प्राप्त नगरी कुनै पनि व्यक्तिले ज्याला, इनाम वा भाडा लिने गरी कुनै व्यक्तिलाई पेशेवार शिकारीको हैसियतले शिकारमा मद्दत गर्न वा शिकारी भई वन्यजन्तु वा पंक्षी देखाउन पाउने छैन ।